डा रमेशसिंह भण्डारीलाई प्रश्न: टिचिङमा कलेजो प्रत्यारोपण सेवा कसरी सुरु भयो? (भिडियो)
swasthyakhabar.com · Fri Nov 11 01:18:00 GMT 2022
त्रिवि शिक्षण अस्पतालमा कलेजको प्रत्यारोपण सेवा सञ्चालन भएको ४ वर्ष भयो। हालसम्म ८ जनाको कलेजो प्रत्यारोपण भइसकेको अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा रमेशसिंह भण्डारी ले बताएका छन्। कोभिड महामारीका कारण प्रभावित भएको कलेजको प्रत्यारोपण सेवालाई नियमित गर्न लागिएको डा भण्डारीले बताएका छन्। डा भण्डारीसँग कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ? त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउछ? कलेजको प्रत्यारोपण गरेपछि कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा कुराकानी गरेका छौं। प्रस्तुत छ डा भण्डारीसँग स्वास्थ्यखबरकी रिता लम्साल ले गरेको कुराकानी:
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ?
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)