अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित, भारत बाहिरियो
ekantipur.com · Thu Sep 08 00:53:58 GMT 2022
काठमाडौँ — एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो ।
यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)