मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप : नेपाल र भारत भिड्दै

nepalkhabar.com · Mon Dec 11 23:37:10 GMT 2023

एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)