जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन सक्ने चेतावनी
gorkhapatraonline.com · Mon Mar 06 00:31:18 GMT 2023
काठमाडौँ, फागुन २२ गते ।
तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)