‘ओली, देउवा र प्रचण्डलाई नख्खु जेलमा थुन्छौं’- रवीन्द्र मिश्र
lokpath.com · Mon Feb 22 16:43:29 UTC 2021
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्याउने चेतावनी दिएका छन् ।
सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्याउने चेतावनी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)