बारका पूर्वअध्यक्षको बहस : खाँणलाई फसाउन राज्य लाग्यो
nepalkhabar.com · Tue Jun 13 17:00:03 GMT 2023
न्यायाधीशको जवाफ– जाहेरी परेपछि राज्य लागिहाल्छ नि!
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई फसाउन सिंगो राज्य लागेको जिकिर उनका वकिलले गरेका छन्। मंगलबार जिल्ला अदालत काठमाडौंमा खाँणका तर्फबाट थुनछेक बहस गर्ने क्रममा नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले खाँणलाई फसाइएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)