यस्तो माहोल बन्यो गुरुङको उम्मेदवारी जोगिएपछि रुपन्देही-२ मा
nepalghatana.com · Mon Oct 17 16:59:48 GMT 2022
रुपन्देही क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सदर भएसँगै गठबन्धनका नेता कार्यकर्ता उत्साहित भएका छन् ।
यो क्षेत्रमा उम्मेदवार नै नहुने अवस्थाबाट जोगिएपछि गठबन्धनका दलहरु चुनावी रणनीतिका लागि सलबलाउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)