सिजी मोबाईल्सद्वारा मोटो जी०६ पावर र मोटो जी५७ पावर सार्वजनिक, मूल्य कति ?
arthadabali.com · Tue May 19 06:07:12 GMT 2026

काठमाडाैँ / चाैधरी ग्रुपअन्तर्गतको सिजी माेवाइलले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोटो जी०६ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ ।
माेटाेराेलाको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको कम्पनीले यी फोनहरू मार्फत मध्य श्रेणी स्मार्टफोन बजारमा प्रतिस्पर्धा थप बलियो हुने अपेक्षा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)