गोदावरी नगरपालिकाले गरेन अदालतको आदेश पालना
rajdhanidaily.com · Mon Jul 29 23:36:48 UTC 2024

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले अदालतको आदेश पालना गरेको छैन । स्थानीयले गोदावरीविरुद्ध अदालतको आदेशको अवहेलना गरेको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत विद्यालय मर्ज (समायोजन) गरेपछि अवहेलनाको मुद्दाको तयारी भएको हो ।
स्थानीयले अवहेलना मुद्दा दर्ता गर्ने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)