प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष, आज अन्तिम दिन
nayapatrikadaily.com · Sat Sep 17 00:12:00 GMT 2022
दुईपटक विघटन र महिनौँ अवरुद्धसहित प्रतिनिधिसभाले विभिन्न उतारचढाव व्यहोर्यो, कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा १०२ कानुन बने, ११ विधेयक फिर्ता हुँदा प्रतिनिधिसभामा उत्पत्ति भएका २७ विधेयक निष्क्रिय हुने अवस्थामा
चुच्चे नक्सा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव र एमसिसी अनुमोदन संसद्का महत्वपूर्ण घटनाक्रम
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)