२९ तोला सुनसहित दुईजना पक्राउ
newsofnepal.com · Tue Oct 29 17:23:56 UTC 2024
लुम्बिनी।
रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)