मन्त्रिपरिषद विस्तारसँगै कोशीको सत्ता राजनीतिमा नयाँ दरार
setopati.com · Fri Feb 09 16:54:00 GMT 2024
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयले शुक्रबार अपराह्नतिर सञ्चारकर्मीहरूलाई एकैपटक दुइटा सूचना पठाएको थियो।
त्यसमध्ये पहिलो थियो, कोशीका 'पहिचानवादी' सँगको वार्ता 'सफल भएको'।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
