विकृतिका चाङैचाङ, महँगीको मारमा जनता
rajdhanidaily.com · Tue Jul 12 23:08:07 GMT 2022
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज(बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ । सरकारका अधिकांश मन्त्री बदनाम भएका छन् ।
गठबन्धन सरकारको एक वर्ष
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)