छायाशक्तिमाथि अनुसन्धान छायामा
ekantipur.com · Sun May 14 00:52:56 GMT 2023
काठमाडौँ — आफ्नो कार्यकालका गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीको पदबाट निलम्बन गर्न नागरिक अभियन्ता र कांग्रेस नेता/कार्यकर्ताले दबाब दिँदा पनि देउवा प्रतिक्रियाविहीन छन् ।
खाँण मन्त्री भए पनि गृह मन्त्रालयमा रजगज चलाएकी आरजु राणामाथि अनुसन्धान हुन नदिन देउवाको दौडधुप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)