कैदीबन्दी मृत्यु प्रकरण : प्रसनी चौधरी पक्राउ, कारागार प्रमुख घिमिरे फरार
ekantipur.com · Sun Aug 13 17:17:29 GMT 2023
काठमाडौँ — जिल्ला कारागार संखुवासभामा कैदीबन्दी मृत्यु प्रकरण मुछिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रसनी चौधरीसहित कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।
चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार चौधरीमाथि अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)