सन्तानेश्वर मन्दिरलाई एक लाख सहयोग
deshsanchar.com · Mon Sep 20 16:50:40 GMT 2021
नेपालगञ्ज– साइकल अभियन्ता एवं युवा नेता सतिश निरौलाले बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।
सन् २०२१ को कोराअन्तर्गत सय किलोमिटर साइकल चलाउने क्रममा अभियन्ता निरौलाले एक किलोमिटर साइकल चलाएको एक हजार स्पोन्सर गर्न आह्वान गरेका थिए। उक्त आह्वानमा कसैले एक किलोमिटर त कसैले दश किलोमिटरको स्पोन्सर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)