आज भारतसँग भिड्दै नेपाली युवा टोली
lokaantar.com
दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली युवा टोलीले आज भारतसँग खेल्न लागेको हो। दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
हेड टु हेडमा भारत अगाडि छ । भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त छ । यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत विजयी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)