'केमेस्ट्री प्रोफेसर' बन्ने सपना थाँती राखेर राजनीतिमा हिमेश पन्त, 'सिटिङ' मुख्यमन्त्रीलाई देलान् चुनौती?
pahilopost.com · Sun Nov 06 00:50:29 GMT 2022
कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तको योजना विज्ञान विषय लिएर स्नात्तकोतर गर्नु थियो। कक्षा ११ र १२ मा विज्ञान विषयपढाएका उनी चाहन्थे 'केमेस्ट्री प्रोफेसर' बन्न। तर, त्यसबेला कोरोना भाइरस संक्रमणका कारण उनको त्यो योजना पूरा हुन सकेन। अनि उनी कमेडीमै भुले, 'रोस्ट' हान्न थाले। अवस्था सामान्य भएपछि उनी त्रि-चन्द्र कलेजमा भर्ना भए। हाल उनीविज्ञान विषयमा स्नातकोत्तर गरिरहेका छन्।
हिमेश चाहन्छन् भिडको अघिल्तिर उभिँदा हाँस्ने दर्शक बाहेक फरक झुण्ड होस्। त्यो एक सपना र हाँस्ने हसाउँने प्रक्रिया निरन्तर अघि बढाउन पाए सधैं सन्तुष्ट रहने निर्क्यौल गरेका थिए उनले।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)