आठ वर्षअघि यसरी बचेको थियो हनुमानढोका दरबार क्षेत्र बेचिनबाट
farakdhar.com · Mon Jan 10 16:34:07 GMT 2022
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रमा लाखौँ पर्यटक आउँछन् । यो नेपालको एक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । यहाँ आउने पर्यटकले निश्चित शुल्क तिरेर भित्र प्रवेश पाउँछन् । त्यो राज्यका लागि आम्दानीको एक राम्रो स्रोत पनि हो ।
हनुमान ढोका दरबार क्षेत्र अहिले हनुमान ढोका दरबार हेरचाह अड्डाअन्तर्गत चलिरहेको छ । जुन संघीय सरकारअन्तर्गत छ । यो ऐतिहासक सम्पदा पनि कुनै समय निजी कम्पनीलाई सुम्पिन खोजिएको थियो । त्यसका लागि काठमाडौं महानगरपालिकाले निकै कसरत गरेको थियो । महानगरले धरहरा ठेक्कामा लिइरहेको कम्पनी साइड बाकर्स प्रालिलाई ठेक्कामा दिन खोजेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
