मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं ७ मा भट्टसहित कांग्रेसबाट को–को भए सिफारिस ?

ratopati.com

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सुशील भट्टलाई सिफारिस गरेको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्ट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् ।

नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसका पूर्व नेविसंघ ईकाई अध्यक्ष भट्ट स्कुले उमेरमै नेविसंघको ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ’ अभियानको राष्ट्रिय संयोजक बनेका थिए । भट्ट सामाजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)