मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन
nayapatrikadaily.com · Tue May 25 21:14:00 GMT 2021
सीधै प्रधानमन्त्रीमाथि १५० र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा विचाराधीन छन् । प्रधानमन्त्री ओली कानुनी झगडिया बन्दा देशको महŒवपूर्ण समय कानुनी दाउपेचमै बर्बाद भइरहेको छ । ओली र विधिको विषयमा बहस गर्न सर्वोच्चलाई महिनौँ लागेको छ । जब कि अत्याचार र भ्रष्टाचारका २५ हजार मुद्दा सर्वोच्चमा किनारा लाग्न बाँकी छन् ।
......
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)