अध्यादेशप्रति एमालेको आपति, नागरिक उन्मुक्तिकाे स्वागत
rajdhanidaily.com · Mon Dec 12 23:10:10 GMT 2022
काठमाडौं । सरकारले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रेशम चौधरीसहितकालाई उन्मुक्ति दिनेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले देवानी फौजदारी संहिता कार्यविधिमा व्यवस्था थप्न लागेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आपति जनाएको छ ।
निर्वाचनपछि नयाँ सरकार बन्ने प्रक्रियामा मुलुक गइरहेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत पु¥याउन चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्न कानुन संशोधन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)