केवल ३ दिनको शिशुकाे स्याहार, १३ वर्षीया किशोरीले आफ्नै अभिभावक आमाको हत्या
barnanmedia.com · Sat May 17 23:50:23 GMT 2025

केवल ३ दिनको उमेरमा सडकछेउमा भेटिएकी एक बालिका, जसलाई एक महिलाले माया गरेर आफ्नो छोरी बनाएर हुर्काइन्। तर अहिले त्यो १३ वर्षीया किशोरीले आफ्नै अभिभावक आमाको हत्या गरेकी छिन्।
भारतको गजपति जिल्ला पारलाखेमुन्डी नगरमा यो हृदयविदारक घटना गत अप्रिल २९ मा भएको हो। प्रहरीका अनुसार, आठौं कक्षामा अध्ययनरत ती किशोरीले आफ्ना दुई पुरुष साथीहरू—२१ वर्षीय मन्दिरका पुजारी गणेश रथ र २० वर्षीय दिनेश साहु—को साथमा मिलेर ५४ वर्षीया राजलक्ष्मी करको हत्या गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)