‘धारा उल्लेख नगर्ने राष्ट्रपतिसँग केही तर्क थिएन, केवल झुलाउनुमात्रै भयो’
baahrakhari.com · Tue Jul 13 15:26:00 GMT 2021
काठमाडौं । सर्वोच्चको आदेशपछि मंगलबार दिउँसो राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गरेको विज्ञप्ति जारी गर्यो ।
विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८–३–२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भन्ने उल्लेख गरिएपछि देउवा आक्रोशित बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)