मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग घरमै पुगेर सोधपुछ

annapurnapost.com · Tue Aug 22 02:49:09 GMT 2023

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले ललिता निवास प्रकरणको अनुसन्धान टुंगोमा पुर्‍याउनका लागि प्रधानमन्त्रीद्वयसँग घरमा गएर जानकारी लिइएको बताइन्।

काठमाडौ : ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको घरमा नै पुगेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बयान लिएको छ। तर, यसलाई प्रहरीले आफ्नो भाषामा बयान नभई ‘घटना विवरण कागज’ भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)