मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशी पूर्पक्षका लागि जेल चलान

barnanmedia.com · Thu Oct 31 22:31:11 UTC 2024

बैतडीमा नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पूर्पक्षका लागि कारागार चलान भएका छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका-२ क किशोरी बेपत्ता बनाएको तथा जबर्जस्ती करणीको मुद्दामा हवल्दार जोशीलाई मंगलबार जिल्ला अदालत बैतडीले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)