मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने

annapurnapost.com · Wed Dec 20 00:51:07 GMT 2023

मलेसियन सरकारसमेतको लगानीमा रहेको अजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको भन्दै आएको छ। तर, त्यससम्बन्धी जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले माग्दै आए पनि उपलब्ध गराएको छैन।

काठमाडौं : एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)