आरोपै आरोप एमालेलाई काँग्रेसको घोषणापत्रमा, एमसीसी पास गर्नुलाई पार्टीको सफलता
nepalghatana.com · Sun Apr 24 17:41:00 GMT 2022
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा काँग्रेस एमालेविरुद्ध आक्रामक देखिएको छ भने एमसीसी पास गर्नुलाई पार्टीको सफलताको रुपमा पेश गरेको छ । साथै पार्टीले भ्यू टावरजस्ता अनुत्पादक क्षत्रमा बजेट खर्च नगर्ने प्रतिवद्धता पनि जनाएको छ । स्थानीय निर्वाचन आउन अब केवल १८ दिनमात्र बाँकी छ । उम्मेद्वार मनोनयन सुरु भइसकेको छ, भने दलहरुले आन्तरिक तयारी तीव्र बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)