नेपाली टिमलाई राष्ट्रपतिले गरे टेलिफोन, उच्च मनोबलसहित विश्वकप खेल्न शुभकामना
hamrakura.com · Mon Jun 03 00:00:00 UTC 2024
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न शुभकामना दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)