अनलाइन ठगी गर्ने ९ जना पक्राउ
setopati.com · Wed Nov 22 16:52:20 GMT 2023
अनलाइन ठगी गर्ने ९ जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
बुधबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)