मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ

nepaltvonline.com · Sun May 18 23:24:43 GMT 2025

सिरहा- सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट ५५ लाख रुपैयाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)