प्रादेशिक–संघीय सरकारबीच अधिकारमा असमझदारी
newsofnepal.com · Tue Oct 31 01:04:17 GMT 2023
काठमाडौं ।
संघीय र प्रदेश सरकारबीच संवैधानिक अधिकार उपयोगका विषयमा असमझदारी चुलिँदै गएको छ । आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै प्रदेश सरकारहरू संघीय सरकारविरुद्ध अदालत जान थालेपछि दुई सरकारबीच असमझदारी चुलिँदै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)