सानेपामा बालकृष्ण खाणबारे प्रतिरक्षा र प्रतिवाद
ratopati.com · Thu Jul 20 22:24:00 GMT 2023
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका प्रभावशाली नेता पूर्व गृहमन्त्री बालकृण खाणबारे मतभेद देखिएको छ । तीन दिनको बैठकमा ८० जनाले आ आफ्नो धारण राख्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका खाणको विपक्षमा उभिने केन्द्रीय सदस्यको सङ्ख्या न्यून छ ।
मंगलबारको बैठकमा एजेन्डा र प्रतिवेदन मात्र पेस भएको थियो भने बुधवार बोलेको ४६ जना नेतामा कोही पनि खाणको विपक्षमा उभिएको थिएनन् । बिहीबारको बैठकमा भने खाणको प्रतिरक्षामाथि प्रतिरोध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)