मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कम्युनिस्ट संस्कृतिको ऐनामा प्रचण्डकी नातिनीको भव्य बिहे

onlinekhabar.com · Mon Dec 18 01:13:36 GMT 2023

संसारकै उच्च प्रतिव्यक्ति आय भएको पूँजीवादी देश आयरल्याण्डमा एक वर्ष बिताउने क्रममा त्यहाँका प्रधानमन्त्री थिए- बर्टी अहर्न । पूँजीवादी देश आयरल्याण्ड जहाँ व्यक्तिगत जीवन र सम्पत्तिलाई निजी मामिला मानिन्छ । यसमा राज्यको हस्तक्षेप हुन नहुने वकालत गर्ने व्यवस्था भएको देशमा सार्वजनिक जीवनयापन गर्ने व्यक्तिको प्रायः सबै पक्ष धेरै व्यक्तिगत नहुने मैले महसुस गरें ।

प्रधानमन्त्रीका दुइटी छोरीमध्ये एउटी छोरीको विवाहको समाचार त्यहाँका सञ्चारमाध्यमहरूले बडो जोडतोडका साथ बाहिर ल्याए । सो विवाह कोसँग र कसरी हुँदैछ भन्ने विषय त्यहाँ एउटा ठूलो सार्वजनिक चासोको विषय थियो । जुन जति सार्वजनिक चासोको विषय हुन्छ त्यो त्यत्ति नै सञ्चार जगतको लागि पनि चासो नहुने कुरै भएन । त्यसैले त पापराजी जस्तो पत्रकारिताले राजकुमारी डायनाको ज्यानै गयो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)