मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयमा प¥र्यो परमादेशको पराकम्पन

nepalbahas.com · Thu Nov 04 00:16:24 GMT 2021

देवेन्द्र चुडाल

विगत एक हप्ता देखि न्याय क्षेत्र अन्योलमा रहेको छ । न्याय क्षेत्र विगत लामो समयदेखि विवादको घेरामा पर्दै आएकोमा अहिले त्यो विवाद सडकमै छताछुल्ल हुन पुगेको हुनाले सेवाग्राहीहरु भने मर्कामा परेका छन् । अहिले देखिएको विवाद प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले कार्यपालिकासग भागवण्डा खोजेको विवादमा केन्द्रित भएको छ । नेपालको इतिहासमा नै सायद पहिला पटक होला सर्वोच्च अदालतका न्यायाधिशहरुले प्रधानन्यायाधिशले तोकेको इजलासमा बस्न अस्वीकार गरेको ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)