आइतबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै
dekhapadhi.com · Sat Nov 05 09:46:00 GMT 2022
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औं सम्मेलन आइतबारदेखि सुरु हुँदै छ। सम्मेलन कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म इजिप्टको शार्म एल शेखमा हुँदैछ। उक्त सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस कायम गर्नेमा विश्वका सबै राष्ट्रहरु एक्यवद्ध हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)