कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ
barnanmedia.com · Mon May 19 21:57:14 GMT 2025

काठमाडौँ, ६ जेठः कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारका क्रममा निजको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)