टोपबहादुरको राजनीतिमा ‘कालो बादल’
nepalkhabar.com · Sun May 14 16:41:45 GMT 2023
भनिन्छ,राजनीति गर्नेहरुले दुर भविष्य सोच्छन्। पाइला पाइलामा आइपर्ने जटिलताबारे सचेत र सजग हुन्छन्।
तर, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले त्यही कुरा बिर्से? वा हेक्का राखेनन्। प्रहरीबाट पक्राउ परेसँगै उनको राजनीतिक भविष्य चकनाचुर हुने दिशामा गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
