अहिलेको तयारी र काम गराइले हामीले ठूलो मानवीय क्षति व्यहोर्नुपर्छ
ekagaj.com · Tue May 04 16:48:52 GMT 2021
कोभिड-१९ को संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । तर, सरकारको काम गर्ने शैली फेरिएको छैन । अब संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले के गर्नुपर्छ भनेर हामीले पूर्वस्वास्थ्य मन्त्री प्रतिनिधि सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा सँग टेलिफोन संवाद गरेका छौं । प्रस्तुत छ पूर्वस्वास्थ्यमन्त्री थापासँग मधुसुधन भट्टराई ले गरेको संवाद :
यहाँले पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हिसाबले कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारलाई के सुझाव दिनुहुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)