ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले भोलि हेर्ने
setopati.com · Sun Jul 16 13:16:00 GMT 2023
सर्वोच्च अदालतले ललिता निवास प्रकरणको बन्दीप्रत्यक्षीकरणको रिट सोमबार पनि हेर्ने भएको छ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट हालेका चार जनाको पेशी सोमबारका लागि राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)