मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन अलपत्र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव ?

nepalghatana.com · Mon Apr 11 17:22:00 GMT 2022

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएको करिब दुई महिना भइसक्यो । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कायममुकायमको भरमा छ । तर, न्यायालयमा देखिएको समस्याको निकास के हो भन्ने सवाल अहिलेसम्म अन्योलमा छ । यससँगै महाअभियोगका विषयमा मौन देखिँदा दलहरूको नियतमा शंका उत्पन्न भएको छ ।

फागुन १ गते सत्तारुढ दलले एकाएक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गरे । संविधानमा एकचौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान भए पनि पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ संख्या आवश्यक हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)