महरालाई सुन तस्करको मतियारका रूपमा मुद्दा चलाइने, बुधबारदेखि बयान
nepalkhabar.com · Tue Mar 19 16:47:08 GMT 2024
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको छ।
सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले पहिलोपटक चार दिनको म्याद दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)