मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको तर्फबाट सर्वोच्चमा पेश बहस नोटमा के छ?

himalkhabar.com · Fri Jun 25 00:44:00 GMT 2021

प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतमा दुवै पक्षले लिखित बहस नोट बुझाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस नोट बुझाएको हो भने देउवालगायत सांसदहरूको तर्फबाट २६२ जना कानून व्यवसायीले संयुक्त रूपमा एउटै बहस नोट बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)