सकसमा परेका मुख्यमन्त्री रावल पुगे काठमाडौं, उन्मुक्तिले देला त विश्वासको मत ?
thahakhabar.com
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन्।
रावल विश्वासको मत लिने वातावरण मिलाउन संघीय राजधानी काठमाडौं गएका हुन्। मुख्यमन्त्री रावलले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् यही माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)