स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ
barnanmedia.com · Tue May 20 23:20:21 GMT 2025

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान अधिकारी नेतृत्वमा ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले स्रोत नखुलेको २५ लाख रुपियाँसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमाला र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ बस्ने वर्ष ३८ वर्षीय सञ्जयकुमार साहालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)