मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेक रेस्क्युमा अर्बौँ ठग्ने ट्रिक : पर्यटकलाई बेकिङ सोडा, गाइडदेखि अस्पतालसम्मलाई कमिसन

ukeraa.com

काठमाडौँ : हिमाली पदयात्रामा निस्किएका विदेशी पर्यटकलाई 'नक्कली बिरामी' बनाएर अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट करोडौँ डलर ठगी गर्ने एउटा संगठित गिरोहको कार्यशैली अभियोग पत्रमार्फत सार्वजनिक भएको छ।

फेक रेस्क्यु प्रकरणमा उद्धार एजेन्सी, अस्पताल, हेलिकप्टर कम्पनी र ट्रेकिङ गाइडहरूको एउटा यस्तो 'नेक्सस' फेला परेको छ, जसले मानवीय संवेदनालाई पैसासँग साटेर अन्तराष्ट्रिय रुपमै देशकै बेइज्जत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)