मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार जना न्यायाधीशविरुद्द एमालेले ‘काउण्टर’ महाअभियोग लगाउने !

nepalbahas.com · Sun Feb 13 16:55:33 GMT 2022

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धन दलले महाअभियोग प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई संसदीय दलको बैठकबाट निर्णय गरी महाभियोगको दर्ता गर्ने तयारी गरेका छन् ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा बसेको सचिवालय बैठकले संसदीय दलको औपचारिक निर्णयबाट चार न्यायधीशविरुद्ध पनि महाअभियोग दर्ता गर्ने तयारी गरेको एमाले स्रोतले जनाएको छ । एमालेबिना प्रधानन्यायाधीश राणमाथिको महाभियोग पारित नहुने अवस्थामा सत्ता पक्षले महाअभियोग दर्ता गरेपछि त्यसको काउण्टर गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)