एक गल्तीमा रविले गुमाए चार शक्तिशाली पद
nayapatrikadaily.com · Sat Jan 28 00:38:00 GMT 2023
- सर्वोच्चको फैसलाबाट रवि लामिछानेले प्रतिनिधिसभा सदस्य पद मात्र होइन, उपप्रधानमन्त्री एवं गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति गुमाए
- अदालतले उठाएको प्रश्नअनुसार प्रक्रिया पुर्याएर रविले पुनः नेपाली नागरिकता लिन कठिनाइ छैन, यद्यपि प्रक्रिया थाल्नेबारे उनी केही बोलेका छैनन्
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)