मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरियो, तर किन हुन सकेन नियुक्ति?
setopati.com · Mon Mar 14 18:13:42 GMT 2022
न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई पाँच दिनअघि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरे पनि उनको नियुक्ति हुन सकेको छैन।
परिषदले सिफारिस गरेपछि प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। कुँवरले भने उच्च अदालतको न्यायाधीश बन्न अस्वीकार गरेपछि नियुक्ति हुन नसकेको हो। केही दिनअघि कर्मचारी संगठनका पदाधिकारीहरूसँगको भेटमा कुँवरले आफू न्यायाधीश हुन नजाने जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)