मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिकमा प्रधानमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्म

ekantipur.com · Tue Sep 20 01:08:07 GMT 2022

काठमाडौँ — निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रमुख दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् । दलहरूको सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्मका नेता पनि छन् ।

दलहरूले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्तिलाई विभिन्न ‘कोटा’ बाट समानुपातिक सूचीमा समेटेका छन् । समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । आयोगको कार्यतालिकाअनुसार दोस्रो दिन ठूला दलले प्रतिनिधिसभा र प्रदेशसभातर्फका लागि समानुपातिक उम्मेदवार बुझाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)